शंकास्पद चुक्ता-पूँजीका कारण सङ्कटोन्मुख कर्पोरेट अर्थतन्त्र

शासकीय वैधताका विभिन्न आधारमध्ये वित्तीय पारदर्शिता प्रमुख रहने गर्दछ । यसैले, कम्पनीहरूको चुक्ता पूँजीमा अवैध चलखेल भएमा कर्पोरेट निष्ठा र लगानीकर्ताको आत्मविश्वास जोखिमयुक्त बन्न जान्छ ।

कम्पनीको वित्तीय संरचनामा मुख्यतः तीन प्रकारका पूँजीहरू – अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी रहेका हुन्छन् ।

🌐 यो लेख धेरै भाषाहरूमा उपलब्ध छ। माथिको भाषा चयनकर्ता प्रयोग गरी स्विच गर्नुहोस्।

👁️ 15 पटक हेरिएको
📅 Feb 10, 2025
← अघिल्लो लेख कर्पोरेट अर्थतन्त्रमा लुकेको सङ्कट सबै लेखहरू अर्को लेख → कर्मचारी समायोजनको अन्तर्य र तत्कालको कार्यदिशा