सबै लेखहरू

सरकारी वेबसाइटहरू एकाएक किन हराए? - डिजिटल नेपालको सटर नै बन्द गर्न वाध्य पार्ने त्यो PHP को कमजोर ताला !

वडा कार्यालयको झ्याल र दशैँ विदाको त्यो अनौठो बिहान! कल्पना गर्नुहोस् — काम विशेषले तपाइ कुनै वडा कार्यालयको सेवा प्रवाह गर्ने झ्याल अगाडि लाइनमा उभिनुभएको...

पूरा पढ्नुहोस् →

कार्यक्षमता जाँच्ने योग्यता प्रणाली

लोक सेवा आयोग हिरक महोत्सव वर्ष कार्यक्षमता जाँच्ने योग्यता प्रणाली जनशक्ति छनोट प्रणालीको सक्षमतासँग शासकीय वैधता र प्रभावकारिताको प्रत्यक्ष सम्बन्ध रहन्छ । यस...

पूरा पढ्नुहोस् →

शैक्षिक संस्थाबाट राजनीति प्रतिबन्धको भ्रम

शिक्षालयहरूलाई ‘राजनीति निषेधित क्षेत्र’ होइन, ‘दलीय हस्तक्षेप मुक्तक्षेत्र’ बनाउनुपर्दछ। किनभने, विद्यार्थी संगठनहरू ‘पार्टीका क्याडर’ बाट ‘शिक्षाका पहरेदार’ म...

पूरा पढ्नुहोस् →

गर्विलो वर्तमान, आसलाग्दो भविष्य

गर्विलो वर्तमान, आसलाग्दो भविष्य लोक सेवा आयोगको मुख्य जिम्मेवारी सार्वजनिक सेवाका पदमा कर्मचारी छनोट प्रक्रियामा निष्पक्षता र योग्यता सुनिश्चित गर्नु थियो । के...

पूरा पढ्नुहोस् →

अदृश्य युद्धक्षेत्र: के मोबाइल फोन र विद्युतीय घण्टीहरू जासुस हुन् ?

काठमाडौँको मुटुमा रहेको सिंहदरवारको कुनै पनि मन्त्रालयको कोठाभित्र चियायो भने, त्यहाँ पुराना फाइलका अग्ला चाङहरूले झ्याल छेकेको देखिन्छ । टेबलमाथि वर्षौँदेखि थु...

पूरा पढ्नुहोस् →

श्रम, विश्राम र उत्पादकत्व: साप्ताहिक बिदाका अन्तर्राष्ट्रिय आयामहरू

समयको गतिशीलता सँगै मानव सभ्यताले श्रम र विश्रामको परिभाषा निरन्तर परिमार्जन गर्दै गएको छ । इतिहासको कुनै कालखण्डमा हप्ताको सातै दिन कठोर परिश्रम गर्नुलाई नै धर...

पूरा पढ्नुहोस् →

निजामती सेवामा ट्रेड युनियन: सुधार कि रिइन्जिनियरिङ?

नेपालको सार्वजनिक प्रशासनमा ट्रेड युनियन अधिकार एउटा यस्तो दुईधारे तरबार बनेको छ, जसले एकातिर कर्मचारीको सामूहिक सौदाबाजीको हकलाई सुरक्षित गरेको छ भने अर्कोतिर ...

पूरा पढ्नुहोस् →

नियन्त्रणभन्दा प्रेरणामुखी प्रशासन

नियन्त्रणभन्दा प्रेरणामुखी प्रशासन नेपालको सार्वजनिक प्रशासन अहिले एउटा गम्भीर मोडमा उभिएको छ । प्रशासनिक पद्धतिलाई शुद्धीकरण गर्ने राज्यको चाहना र राष्ट्रसेवकक...

पूरा पढ्नुहोस् →